Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

त्रिविले मनायो ६१ औं वार्षिक उत्सव (तस्वीरहरू)

त्रिभुवन विश्वविद्यालयले सोमबार आफ्नो ६१ औं वार्षिक दिवस मनाएको छ। त्रिविका सहउपकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा त्रिविले वार्षिक दिवस मनाएको हो। कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा भएको कार्यक्रममा मन्त्री पोखरेलले झण्डोत्तलन गरेका थिए। त्यसलगत्तै त्रिविसभा भएको त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए। तस्बिरहरू :


Latest News
Hashtags:   

त्रिविले

 | 

मनायो

 | 

वार्षिक

 | 

उत्सव

 | 

तस्वीरहरू

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources