Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

एक्सरे गर्न आएकी महिलालाई नाङ्गै बनाएको आरोपमा दाङमा एक स्वास्थ्यकर्मी पक्राउ

दाङमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्। घोराही लुहारसुरस्थित गोरखा हस्पिटल रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका वडा नं. ५ निवासी २२ वर्षीय नवराज डाँगी पक्राउ परेका हुन्। आइतबार एक नव विवाहित महिला छातीको एक्सरे गर्न आउँदा डाँगीले ती महिलालाई पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेको छ। घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा प्रहरीले डाँगीलाई सोमबार विहान पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले सेतोपाटीलाई बताए। छातीको एक्सरे गर्नु पर्नेमा कम्मर मुनिको समेत सबै कपडा खोल्न लगाई नाङ्गै बनाएर एक्सरे गरेको भन्ने जाहेरीका आध


Latest News
Hashtags:   

एक्सरे

 | 

महिलालाई

 | 

नाङ्गै

 | 

बनाएको

 | 

आरोपमा

 | 

दाङमा

 | 

स्वास्थ्यकर्मी

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources