Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

यसरी मनाए टोखावासीले असार १५ (फोटोफिचर)

आज असार पन्ध्र, राष्ट्रिय धान दिवस। मानो खाएर मुरी उब्जाउन किसानहरू खेतमा छन्। सोमबार बिहानै किसानहरू काठमाडौंको टोखा नगरपालिका वडा नम्बर- २ स्थित उइरल फाँटमा खेत रोप्न पुगे। रोपार, बाहुसे मात्र होइन पन्ध्र असारमा हिलो खेल्नेहरू पनि खेतमा देखिन्थ्ये। शिरमा रोपो सिउरिएर किसानले छुपुछुपु खेत रोपे। रोपाइँका लागि ठीक्क पारिएका खेतमा रोपार, बाहुसेलगायत दौडिएर रमाइलो पनि गरे। यतिमात्र होइन उनीहरूले एकअर्कालाई हिलो छ्यापाछ्याप गरेका थिए। हिलोमा उनीहरू डुबुल्की मारेका थिए। हिलोमै डोरी तान्ने खेल पनि भयो। हेर्नुस् तस्वीरहरू:


Latest News
Hashtags:   

टोखावासीले

 | 

फोटोफिचर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources