Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

बंगलादेशमा फेरी दुर्घटना हुँदा ३० को मृत्यु

बंगलादेशको बुरीगंगा नदीमा फेरी दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ। सोमबार बिहान पौने ९ बजे ५० जना भन्दा बढी यात्रु बोकेर फेरी मुन्सिगन्जबाट ढाकाका लागि गएको थियो। उक्त फेरी फरसगन्ज क्षेत्रमा मयुर-२ नामको अर्को डुङ्गासँग ठोक्किएको ढाका टाइम्सले जनाएको छ। कोष्ट गार्ड मुख्यालयका मिडिया अफिसर लेफ्टिनेन्ट कमान्डर हयात इब्न सिद्दिकीले दुर्घटनामा परी मृत्यु भएका ३० जनाको शव फेला परेको पुष्टि गरेका छन्। फेरी दुर्घटना भएपछि केही यात्रुहरू पौडिएर किनारमा थिए। दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी हुँदैछ।


Latest News
Hashtags:   

बंगलादेशमा

 | 

दुर्घटना

 | 

हुँदा

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources