Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

क्याबिन नम्बर- १७

धेरै अघिको कुरा हो। त्यतिखेर म मरेको थिइनँ। त्यही दिनदेखि पर्खेका प्रदीप दाजु आजसम्म आइपुगेनन्। कमानको डिस्पेन्सरीमा कम्पाउन्डरलाई सघाउँदै दबाइपानी गर्न सिकेपछि प्रदीप दाजुले सदर अस्पतालमा काम पाएका थिए रे। स्वास्थ्य विभागमा काम गरेर इमानदारीसाथ आफूलाई स्थापित गरेका थिए। जहान, छोराछोरी सबैको राम्रो बन्दोबस्त गरिदिए। छोरी बिहे गरेर अहिले दिल्लीमा सपरिवार सुखी छन्। छोरा पनि सुरूबुरू आफ्नो व्यापारधन्दा चलाइरहेकै छ। प्रदीप दाजु पाँच वर्षदेखि सिकिस्त थिए, आफैं काम गर्ने अस्पतालको पुरुष वार्ड, क्याबिन नम्बर १७ मा। क्याबिन उनको घरजत्तिकै भइसकेको थियो। एउटै क्याबिनमा उपचार गर्दै यति लामो समय बस्


Latest News
Hashtags:   

क्याबिन

 | 

नम्बर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources