Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

प्रदेश नं ५ मा ४७ प्रतिशत रोपाइँ

रुपन्देही । प्रदेश नं ५ मा यस वर्ष ४७ दशमलव ०५ प्रतिशत रोपाइँ गरिएको छ । कृषि विकास निर्देशनालयका अनुसार समयमै वर्षा भएका कारण यस वर्ष प्रदेशका सबै जिल्लामा धमाधम रोपाइँ भइरहेको छ । यसवर्ष सबैभन्दा धेरै नवलपरासीमा ८४ दशमलव ०६ प्रतिशत र सबैभन्दा कम गुल्मीमा १९ दशमलव ६१ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयका सहायक सूचना अधिकृत अनिलकुमार कानु बनियाँले जानकारी दिए । यही असार १५ गतेसम्म रुपन्देहीमा ५६ दशमलव २९, पाल्पामा २१ दशमलव ९, अर्घाखाँचीमा २७ दशमलव ९२, कपिलवस्तुमा ४० र n


Latest News
Hashtags:   

प्रदेश

 | 

प्रतिशत

 | 

रोपाइँ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources