Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

सङ्घ, प्रदेश र स्थानीय तह सम्बन्धी विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभा बैठकले सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उक्त प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेकी थिइन् ।बैठकले अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नुभएको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन


Latest News
Hashtags:   

प्रदेश

 | 

स्थानीय

 | 

सम्बन्धी

 | 

विधेयक

 | 

स्वीकृत

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources