Saturday 4 July 2020
Home      All news      Contact us      English
aarthiknews - 5 days ago

के के गर्दै छ अहिले बसेको मन्त्रीपरिषद् बैठकले निर्णय

आज सोमबार ४ बजे मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न बैठकले सार्वजनिक यातायात, सीमा नाका र आन्तरिक हवाई उडानबारे नयाँ निर्णय गर्न सक्ने बताइएको छ ।  यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले असार २१ गतेसम्म सीमा नाका र हवाइसेवा बन्द गर्ने निर्णय गरेको थियो । उक्त बैठकले भने बमोजिम अब असार२१ गतेबाट यी सेवा खोल्ने कि बन्द गर्ने भन्ने निर्णय पनि हुने भएको छ ।   सार्वजनिक यातायात व्यवसायीले चौतर्फी रुपमा यातायात सेवा सञ्चालन गनृ दवाव दिइरहेकाले यस सम्बन्धमा पनि आज निर्णय हुने बताइएको छ । सरकारले चैत ११ गतेबाट लागू गरेको लकडाउनमा गत असार १ गतेदेखि केही खुकुलो बनाउँदै निजी सवारी साधन जोरबिजोरका आधारमा चलाउन दिएको छ ।


Latest News
Hashtags:   

गर्दै

 | 

अहिले

 | 

बसेको

 | 

मन्त्रीपरिषद्

 | 

बैठकले

 | 

निर्णय

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources