Saturday 4 July 2020
Home      All news      Contact us      English
setopati - 5 days ago

सोमबार थपिए कोरोनाका चार सय ७६ संक्रमित

सोमबार कोरोनाभाइरसका चार सय ७६ जना नयाँ संक्रमित भेटिएका छन्। विगत २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा सात हजार सात सय ९१ को पिसिआर विधिबाट गरिएको परीक्षणबाट चार सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। आइतबार कोरोना संक्रमित १२ हजार सात सय ७२ जनामा कोरोना देखिएको थियो। यो संख्या बढेर सोमबार १३ हजार दुई सय ४८ पुगेको हो। सोमबार एक सय २१ जना कोरोना निको भएर घर घर्किएका छन्।


Latest News
Hashtags:   

सोमबार

 | 

कोरोनाका

 | 

संक्रमित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources