Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 11 days ago

दाङमा सोमबार थपिए ५८ संक्रमित

दाङमा सोमबार नयाँ ५८ जना संक्रमित थपिएका छन्। सोमबार जिल्लाको गढवामा सबभन्दा धेरै २२ जना संक्रमित थपिएका छन्। बबईमा १०, घोराहीमा ९, तुलसीपुरमा ८, राप्तीमा ५, र शान्ति नगर र दंगिशरणमा समान २/२ जना नयाँ संक्रमित थपिएका हुन्। विभिन्न पालिकाहरूमा थपिएका प्राय: सबै संक्रमित छिमेकी देश भारतबाट आएकाहरू हुन्। तर तुलसीपुरका ५ जना भने कुवेतबाट आएर क्वारेन्टिनमा बसेकाहरू हुन्। योसँगै दाङमा मात्रै संक्रमितको कुल संख्या ५८६ पुगेको छ।


Latest News
Hashtags:   

दाङमा

 | 

सोमबार

 | 

संक्रमित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources