Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

खोकनाको फरक दृश्य : रोपाइँ गर्न पुगेका किसान र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरु)

काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा लिइने असार १५ मा ललितपुरको खोकनामा भने फरक दृश्य देखियो । काठमाडौं तराई फास्ट ट्रयाक पर्ने जग्गामा स्थानीय किसानले रोपाइँ गर्न लागेपछि पुगेको प्रहरीले रोक्ने प्रयास गरेको थियो । त्यसपछि स्थानीयले प्रतिवाद गर्न थालेपछि दुई पक्षबीच केहीबेर घम्साघम्सी हुन पुगेको थियो । स्थानीयले आफूहरुले रोपाइँ गर्न पाउनुपर्ने अडान लिएपछि प्रहरीको केही चलेन र सोही विवादित ठाउँमा स्थानीयले रोपाइँ गरेका छन् ।


Latest News
Hashtags:   

खोकनाको

 | 

दृश्य

 | 

रोपाइँ

 | 

पुगेका

 | 

किसान

 | 

प्रहरीबीच

 | 

घम्साघम्सी

 | 

तस्बिरहरु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources