Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 11 days ago

भाटभटेनी ग्रुपले भाटभटेनी मन्दिरमा २ करोड लागतमा सत्तल निर्माण गर्ने

भाटभटेनी ग्रुपले नक्सालस्थित भाटभटेनी मन्दिर परिसरमा २ करोड लागतमा सत्तल निर्माण गर्ने भएको छ। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भाटभटेनी मन्दिर परिसरमा स्वर्गीय बुबा बृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन निर्माण गरिन लागेको जानकारी दिए। उक्त भवनको शिलान्यास उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बिहान गरेका हुन्। कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले व्यवसायी गुरुङको प्रशंसा गरेका थिए। यससँगै उनले सरकारले व्यवसायीलाई सहजीकरण गरिदिने भन्दै पुर्खाहरुले निर्माण गरेको चिजहरुलाई नष्ट हुनबाट बचाउने पर्ने बताए।कार्यक्रममा प्रदेश सा


Latest News
Hashtags:   

भाटभटेनी

 | 

ग्रुपले

 | 

भाटभटेनी

 | 

मन्दिरमा

 | 

लागतमा

 | 

सत्तल

 | 

निर्माण

 | 

गर्ने

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources