Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

पर्यटन मन्त्रालयले विभिन्न स्रष्टालाई पुरस्कृत गर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका स्रष्टालाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ । मन्त्रालयले आइतबार भएको मन्त्रिस्तरको निर्णयबाट राजनीतिक तथा सांस्कृतिक परिवर्तन, भाषा, साहित्य, संस्कृति र नाटक विधामा पुरस्कृत हुने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।सो अन्तर्गत समाज सुधार अभियान विधा तर्फ २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार जाजरकोटका नवराज विकलाई मराणोपरान्त दिने निर्णय गरिएको छ । विकको गत जेठ १० गते हत्या भएको थि


Latest News
Hashtags:   

पर्यटन

 | 

मन्त्रालयले

 | 

विभिन्न

 | 

स्रष्टालाई

 | 

पुरस्कृत

 | 

गर्ने

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources