Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

बैतडी । लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । गोकुलेश्वर दार्चुला सडकखण्डको पनेबाँजमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट पहिरो खस्दा करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै सडकको ग्याभिनवाल पनि भत्किएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए । सडक भत्किएपछि सवारीसाधन आवतजावतमा समस्या भएको छ । पहिरो गएपछि सडक खुलाउन जेसीबीले सम्भव नभएपछि गोकुलेश्वरबाट स्काइभेटर मगाइएको छ । सडक खुलाउन केही समय लाग्ने भएकोले nb


Latest News
Hashtags:   

पहिरो

 | 

खस्दा

 | 

महाकाली

 | 

राजमार्ग

 | 

अवरुद्ध

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources