Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

‘हुण्डाई फेस्टिभ डिलाइट २०७६’ अफरका दुईजना विजेताले जिते कार, १० जना भाग्यशाली जोडीले पाए दुबई भ्रमणको अवसर

काठमाडौं हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको हुण्डाई फेस्टिभ डिलाइट २०७६ अफर विजेताहरुको नाम घोषणा गरेको छ ।सो अफरअनुरुप हरेक नयाँ हुण्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्की ड्र मार्पmत १० भाग्यशाली जोडीलाई ४ रात ५ दिनको लागि दुबई भम्रण तथा बम्पर लक्की ड्रबाट २ विजेतालाई हुण्डाई स्यान्ट्रो र हुण्डाई भेन्यू जित्ने मौका थियो । lsqu


Latest News
Hashtags:   

हुण्डाई

 | 

फेस्टिभ

 | 

डिलाइट

 | 

अफरका

 | 

दुईजना

 | 

विजेताले

 | 

भाग्यशाली

 | 

जोडीले

 | 

भ्रमणको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources