Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

प्रदेश सञ्चित कोष विधेयक पारित

रुपन्देही । प्रदेश नं ५ को प्रदेशसभामा आज आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यका लागि प्रदेश नं ५, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा विधेयक निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको घोषणा गरे ।यसअघि मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शङ्कर पोखरेलले सोसम्बन्धी विधियेक पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्दै सञ्चित कोषबाट केही रकम खर्च गर्ने


Latest News
Hashtags:   

प्रदेश

 | 

सञ्चित

 | 

विधेयक

 | 

पारित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources