Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

राजधानीको कुलेश्वरबाट ६५ लाख रुपैयाँ सहित दुई जना पक्राउ

काठमाडौं । राजधानीको कलेश्वरबाट स्रोत नखुलेको ६५ लाख ८ हजार सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले स्रोत नखुलेको सो नगदसहित भारतीय नागरीक शंकर सिंह र बारा जितपुरका रमेश सिंहलाई नियन्त्रणमा लिएको हो । सोमबार दिउँसो ३ बजेतिर उनीहरुले अवैध नगद कारोवार गर्ने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले प्रकाउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।


Latest News
Hashtags:   

राजधानीको

 | 

कुलेश्वरबाट

 | 

रुपैयाँ

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources