Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

मुग्लिन आउँदै गरेको एलपी ट्रक र स्कारपियो ठोक्कियो, एक जनाको मृत्यु

चितवन । चितवनबाट मुग्लिन आउदै गरेको एलपी ट्रक र बिपरित दिशाबाट आएको स्कारपियो ठोक्किदा एक जनाको मृत्यु भएको छ । दासढुङा नजिकै १७ किलोमा दुर्घटना भएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार मृत्यु हुनेको पहिचान खुलेको छैन । बा १३ च ५९२९ नम्बरको स्कारपियोमा एक महिला र चार पुरुष सवार थिए । दुर्घटनामा अन्य २ जनाको अवस्था गम्भीर र २ को सामान्या रहेको भट्टले जानकारी दिए ।


Latest News
Hashtags:   

मुग्लिन

 | 

आउँदै

 | 

गरेको

 | 

स्कारपियो

 | 

ठोक्कियो

 | 

जनाको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources