Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

पाकिस्तान स्टक एक्सचेन्जमा आक्रमण

कराँची । बन्धुकधारीहरुले पाकिस्तान स्टक एक्सचेन्जमा सोमबार आक्रमण गरेका छन् । प्रहरीका अनुसार प्रहरीको कारबाहीमा आक्रमणकारीमध्येका चार जनाको मृत्यु भएको छ । कराँचीका प्रहरी प्रमुख गुलाम नबी मेमोनले आक्रमणकारीले ट्रेडिङ स्थलको बाहिर कार ल्याएर राखेका र त्यसपछि ग्रिनेड र बन्दुक प्रहार गरेको जानकारी दिए । उनले आक्रमणकारी चार जनाको प्रहरी कारबाहीमा मृत्यु भएको जानकारी दिए । एएफपीका अनुसार आक्रमणकारीको गोली लागेर चार जना सुरक्षागार्ड, एक जना प्रहरी र एक व्यक्तिको मृत्यु भएको छ ।कराँचीमा अपराध र राजनी


Latest News
Hashtags:   

पाकिस्तान

 | 

एक्सचेन्जमा

 | 

आक्रमण

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources