Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 11 days ago

नेपाल एयरलाइन्समा २ सञ्चालक सदस्य नियुक्त

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सको सञ्चालक समितिमा रिक्त सदस्यमा प्रकाश पौडेल र फुर्बा ग्याल्जेन शेर्पालाई नियुक्त गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट मन्त्री योगेश भट्टराईले चार्टर्ड एकाउन्टेन्ट पौडेल र पर्यटन व्यवसायी शेर्पालाई सदस्यका रुपमा नियुक्त गरेको हो। मन्त्रालयले दिएको जानकारीअनुसार यी दुबैलाई आगामी चार वर्षका लागि नियुक्त गरिएको हो।


Latest News
Hashtags:   

नेपाल

 | 

एयरलाइन्समा

 | 

सञ्चालक

 | 

सदस्य

 | 

नियुक्त

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources