Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

‘तिमी उता म यता’ मा मिलन र राजनराजको अभिनय

काठमाडौं । गायक राजनराज शिवाकोटी र गायिका मिलन नेवारको यूगल गायन रहेको गीत छ तिमी उता म यता सार्वजनिक भएको छ । असार १५को अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत पनि शिवाकोटीकै छ । गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । जसमा गायक गायिका आफैंले अभिनय गरेका छन् । केही दिनअघि दक्षिणकालीमा छायाँकन भएको यो गीतमा लामो समयसम्म एक आपसमा भेटघाट हुन नपाउँदाको अवस्थाको पीडा र भेट हुने आशा सहितको भावनालाई व्यक्त गरिएको छ । राजेशपुमा राईको निर्देशन रहेको भिडियो


Latest News
Hashtags:   

राजनराजको

 | 

अभिनय

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources