Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 11 days ago

असारमा गाइने रोपाइँ गीतले के भन्छ?

यो आजभन्दा चौध सय वर्षअघिको कथा हो। गुरू गोरखनाथ आफूलाई कसैले भिक्षा नदिएको झोँकमा रिसले चूर भएछन्। उनले नागलाई वशमा पारेर त्यसैमाथि आसन जमाएछन्। पानी पार्न सहयोग गर्ने नाग नै वशमा परेपछि बर्खा हुने कुरै भएन। यसले काठमाडौं उपत्यकामा अनिकाल लाग्यो। यसको समाधान खोज्न राजा नरेन्द्रदेव, बौद्ध आचार्य बन्धुदत्त र ललितपुरका ज्यापू ललितले आसाम गएर गोरखनाथका गुरू मच्छिन्द्रनाथलाई ल्याए। उनको दर्शन गर्न गोरखनाथ आफ्नो आसनबाट उठेपछि बल्ल वशमा भएका नागहरू मुक्त भए। उपत्यकामा भारी वर्षा भयो, अनिकाल हरायो। यो रातो मच्छिन्द्रनाथसँग जोडिएको किम्बदन्ती हो, जुुन सिनाज्या म्ये अर्थात् रोपाइँ गीतमा वर्


Latest News
Hashtags:   

असारमा

 | 

गाइने

 | 

रोपाइँ

 | 

गीतले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources