Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

अहिले कायम खुकुलो ‘लकडाउन’लाई साउन ७ सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म लम्ब्याउन निर्णय भएको बैठक पछि एक मन्त्रीले जानकारी दिए ।


Latest News
Hashtags:   

अहिले

 | 

खुकुलो

 | 

लकडाउन

 | 

लम्ब्याउने

 | 

सरकारको

 | 

निर्णय

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources