Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 11 days ago

सलह धपाउन ढ्याङ्ग्रो ठटाए, राँको बाले, विषादी हाले

बारा, पर्सा हुँदै शनिबार नेपाल छिरेको सलह त्यसै दिन मकवानपुर, गढी गाउँपालिकाको एउटा वडामा देखिएको थियो। चर्को आवाज निकाले सलह भाग्छ भनेर वडा नम्बर ७ का बासिन्दाले ढ्याङ्ग्रो ठटाएका थिए। दोस्रो दिन उनीहरूले मकै बालीमा विषादी छरे भने सोमबार राँको बालेर हिँडे। विषादी हाल्ने, ढ्याङ्ग्रो ठटाउने र राँको बाल्ने गरेपछि बल्ल वडा नम्बर ७ मा सलहको प्रकोप कम देखिएको छ, गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले भने, त्यहीँबाट उडेर अन्य वडामा गएजस्तो लाग्छ। पहिलो दिन वडा नम्बर ७ मा देखिएको झुण्ड करिब १० लाखको संख्यामा रहेको उनले जानकारी दिए। उनका अनुसार सलहले उक्त वडाको झन्डै १० प्रतिशत मकैबालीमा


Latest News
Hashtags:   

धपाउन

 | 

ढ्याङ्ग्रो

 | 

राँको

 | 

विषादी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources