Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि गिरफ्तारीको वारेन्ट

एजेन्सी । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गिरफ्तारका लागि वारेन्ट जारी गरेको छ । इरानले ट्रम्पको गिरफ्तारीका लागि इन्टरपोलसँग सहयोग मागेको छ । इरानको यो कदमलाई जनवरीमा बगदादमा गरिएको ड्रोन हमलासँग जोडिएर हेरिएको छ । जहाँ इरानका कुदस सेनाका प्रमुख कासिम सुलेमानी मारिएका थिए ।इरानले जनवरीमा भएको ड्रोन हमलामा अमेरिकी राष्ट्रपति ट्रम्पसहित ३० जनाको संलग्नता रहेको आरोप लगाउँदै आएको छ । सोमबार इरानका एक अधिकारीले उक्त आरोलाई दोहोर्याएका छन् । इरानले यी ३० जनालाई हत्या र आतंक फैलाएको आरोप


Latest News
Hashtags:   

अमेरिकी

 | 

राष्ट्रपति

 | 

ट्रम्पमाथि

 | 

गिरफ्तारीको

 | 

वारेन्ट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources