Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 11 days ago

बङ्गलादेशका रक्षा सचिव चौधरीको कोरोनाका कारण मृत्यु

बङ्गलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ। उनको कोरोनाकै कारण स्थानीय समय अनुसार बिहान ९:३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन्। बङ्गलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उनको उपचारकै क्रममा निधन भएको जानकारी दिए। उनलाई ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। यही जुन ६ मा उनलाई कोरोनाको भाइरस संक्रमण भएको थियो। अवस्थामा सुधार नआएपछि उनलाई यही जुन १८ मा अति सघन कक्षमा राखेर उपचार गराइएको मिर्जाले बताए। बङ्गलादेशमा अहिलेसम्म एक लाख ३७ हजार जना कोरोनाभाइरसबाट संक्रमित भ


Latest News
Hashtags:   

बङ्गलादेशका

 | 

रक्षा

 | 

चौधरीको

 | 

कोरोनाका

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources