Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

बेलायती सरकारद्वारा लकडाउनको नियममा कडाई

बेलायतको लेस्टर नामको शहरमा कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण बेलायती सरकारले यो शहरमा लोकल लकडाउनको नियमलाई कडा पार्ने घोषणा गरेका थिए ।यद्यपि, संक्रमणको दर हेर्दै सरकारले यो शहरमा नयाँ प्रतिबन्ध लागू गरेको छ ।नयाँ प्रतिबन्ध अनुसार अब यो शहरका पब, रेष्टुरेन्ट र पसल आदि खोल्नका लागि निश्चित समय लागू हुनसक्छ ।#BREAKING UK steps up lockdown measures on virus-hit city of Leicester pic.twitter.com/JSQP1dWG6Z AFP news agency (@AFP) June 29, 2020स्रोतः बीबीसी


Latest News
Hashtags:   

बेलायती

 | 

सरकारद्वारा

 | 

लकडाउनको

 | 

नियममा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources