Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

चीन र भारत : कसको सैन्य शक्ति कति ?

चीन र भारतबीच तनाव चर्कंदै र युद्धको खतरा मडारिँदै गइरहेको छ । यस स्थितिमा स्वभाविक रुपमा दुई देशका सैनिक शक्तिको चर्चा पनि चल्ने गर्छ । यहाँ हामीले दुई देशको पछिल्लो सामरिक क्षमताको तुलनात्मक तथ्यहरु प्रस्तुत गरेका छौं ।सन् २०२० मा चीनसँग सबै ठूलो सक्रिय सैन्य जनशक्ति रहेको छ । चीनमा २१ लाख ८३ हजार सक्रिय सैन्य जनशक्ति छ । चीनपछि भारत, अमेरिका, उत्तर कोरिया र रुससँग सबैभन्दा धेरै सक्रिय सैन्य जनशक्ति छ । स्टाटिस्टाका अनुसार भारतसँग १४ लाख ४४ हजार, अमेरिकासँग १४ लाख, उत्तरकोरियासँग १२ लाख


Latest News
Hashtags:   

सैन्य

 | 

शक्ति

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources