Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

कोरोना कोषबाट एकैपटक साढे ५५ करोड बढी निकासा

काठमाडौं सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट एकैपटक साढे ५५ करोड रुपैयाँभन्दा बढी झिकेर खर्च गरेको छ । ९ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिसबमोजिम महालेखा नियन्त्रक कार्यालयले ५५ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो । कोष सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको सातौं बैठकको निर्णयअनुसार महालेखा नियन्त्रक कार्यालयले सो रकम निकासा गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ


Latest News
Hashtags:   

कोरोना

 | 

कोषबाट

 | 

एकैपटक

 | 

निकासा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources