Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 11 days ago

हङकङको राष्ट्रिय सुरक्षा कानून बेइजिङद्वारा सर्वसम्मतिले पारित, जुलाई १ बाट लागु हुने

बेइजिङको शीर्ष विधायकीय निकायले हङकङको अलगियता, तोडफोड, आतंकवाद र विदेशी सेनाको सहयोगमा राष्ट्रिय सुरक्षालाई जोखिममा पुर् याउन प्रतिबन्ध लगाउने राष्ट्रिय सुरक्षा कानून सर्वसम्मतिले पारित गरेको छ। साउथ चाइना मर्निं पोस्टमा प्रकाशित समाचारका अनुसार मंगलबार राष्ट्रिय पीपुल्स कांग्रेसको स्थायी समितिले अनुमोदन गरेको कानून अनुसार कानुनको बर्खिलाप गर्नेले अधिकतम जेल सजाय भोग्नु पर्नेछ। श्रोतलाई उल्लेख गर्दे लेखिएको समाचारमा सो कानुन समितिको ९ बजे सुरू भएको छलफलले १५ मिनेटमै पारित गरेको थियो। कानुनको पक्षमा १ सय ६२ जना सदस्यले सर्वसम्मत मतदान गरेको समाचारमा जनाइएको छ। कानुन अनुमोदनका लागि पे


Latest News
Hashtags:   

हङकङको

 | 

राष्ट्रिय

 | 

सुरक्षा

 | 

कानून

 | 

बेइजिङद्वारा

 | 

सर्वसम्मतिले

 | 

पारित

 | 

जुलाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources