Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

सुदूरपश्चिम प्रदेशमा थप ९४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ९४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमित संख्या १ हजार ९७२ पुगेको छ । यसअघि नै ३ सय ८८ संक्रमित निको भइ घर गईसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ । सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ९४ जनामा संक्रमण पुष्टि भएको हो ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा ६७ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।पुष्टि भएका मध्ये कैल


Latest News
Hashtags:   

सुदूरपश्चिम

 | 

प्रदेशमा

 | 

जनामा

 | 

कोभिड–१९

 | 

संक्रमण

 | 

पुष्टि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources