Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

सडक खन्न जथाभावी डोजर चलाउँदा राहुघाटका ३० घर पहिरोको उच्च जोखिममा

दिनहुँजसो परिरहेको बर्सातसँगै पाखोबाट पहिरो खस्न थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका ३ राहुघाटको बस्ती खतरामा परेको छ । राहुघाट सल्लेरी वनको पाखोबाट पहिरो खस्न थालेपछि जोखिममा परेको हो । सोमबार दिउँसोदेखि पहिरो खस्न थालेपछि राहुघाटका बासिन्दाले सामान सुरक्षित स्थानमा सार्न थालेको स्थानीयवासी लक्ष्मण चालिसेले बताए ।उनका अनुसार पाखोबाट खसेको पहिरो सिधै बस्तीमा पुग्ने भएकाले ज्यान जोगाउन तीन घरले सामान सारिसकेका र अरु पनि सर्ने तयारीमा छन् । राहुघाटमा करिब ३० घरपरिवारका १०० जनाको बसोबास छ


Latest News
Hashtags:   

जथाभावी

 | 

चलाउँदा

 | 

राहुघाटका

 | 

पहिरोको

 | 

जोखिममा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources