Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

नेकपा बैठकको चौथो दिन : आफूलाई हटाउने प्रम ओलीको अभिव्यक्तिबारे होला त छलफल ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज चौथो दिन बस्दैछ । असार १० गतेबाट सुरु भएको बैठक बीचबचमा स्थगित हुदै आज चौथो दिन बस्न लागेको हो । गत तीन दिनका बैठकमा छलफलका लागि तय भएका सात एजण्डामध्ये सीमा समस्या समाधानमा केन्द्रीत रहेर नेताहरुले धारणा राखेका थिए । यो एजेण्डामा केही सचिवालय सदस्यबाहेक धेरैले धारणा राखिसकेका छन् । यसमा सरकारले अतिक्रमित नेपाली भूमी समेटेर नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै भूमि भोगचलनका लागि पहल गर्न सुझाव दिइसकेका छन् ।प्रधा


Latest News
Hashtags:   

नेकपा

 | 

बैठकको

 | 

आफूलाई

 | 

हटाउने

 | 

ओलीको

 | 

अभिव्यक्तिबारे

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources