Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

मूल्य घटेपछि मकै उत्पादक किसान चिन्तित

जिल्लाका किसानहरु लगाएको मकैको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन । आफूले लगाएको मकैमा फौजी किराको सङ्क्रमणसँगै हावाहुरी र असिनापानीबाट बचेको मकैको मूल्य नपाउँदा किसानहरु थप मारमा परका हुन् ।सबै समस्याका बीच उत्पादन गरेको मकैको उचित मूल्य नपाउँदा थप मारमा परेको लालबन्दी नगरपालिका १७ का किसान रमेश अधिकारीले गुनासो गरे । विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लागु गरिएको बन्दाबन्दीले सवारी साधन सञ्चालनमा नआउँदा कृषिजन्य उत्पादनको मूल्य लगातार ओरालो लागेपछि किसानहरु चिन्तित


Latest News
Hashtags:   

मूल्य

 | 

घटेपछि

 | 

उत्पादक

 | 

किसान

 | 

चिन्तित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources