Saturday 4 July 2020
Home      All news      Contact us      English
aarthiknews - 4 days ago

चाइना र अमेरिकाको सम्बन्ध अझ राम्रो हुन्छः पृथ्वीबहादुर पाँडे

डलर अझै लामो समयसम्म विश्वासनीय बन्छ । अमेरिकाले पैसा छापेर बाँडेको  छ । उनीहरूको ब्यालेन्स अफ पेमेन्ट नै हेर्न  सकिन्छ नि । अन्य मुद्राको तुलनामा डलरको बलियो छ । अहिले नै डलरको विश्वासनीयता गुम्दैन । मिडियम ट्रममा केही घट्छ कि भन्ने हो । डेमोक्रेटिक मुलूक भएपनि ब्यूरो क्राटिक हडलहरू धेरै छ । फ्रान्स, बेलायतलाई तर्साउने डलर हो । डलर सबैलाई तर्साउने अस्त्र हो । बम देखाउनु पर्दैन ।


Latest News
Hashtags:   

चाइना

 | 

अमेरिकाको

 | 

सम्बन्ध

 | 

राम्रो

 | 

हुन्छः

 | 

पृथ्वीबहादुर

 | 

पाँडे

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources