Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 11 days ago

सुनको मूल्य तोलामा ९१ हजार २०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा रु १०० ले गिरावट आएको छ । सोमबार तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ९१ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै मंगलबार चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएको छ ।


Latest News
Hashtags:   

सुनको

 | 

मूल्य

 | 

तोलामा

 | 

रुपैयाँ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources