Saturday 4 July 2020
Home      All news      Contact us      English
ratopati - 4 days ago

भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १७ हजार नजिक, कति पुगे संक्रमित ?

भारतमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या १७ हजार नजिक पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि यस घातक रोगबाट ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ८९३ पुगेको मङ्गलबार बिहानभारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । । भारतमा दैनिक हजारौको संख्यामा कोरोना भाइरसको नयाँ संक्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ६६ हजार ८४० पुगेको पनि सो मन्त्रालयले जनाइएको छ । गत २४ घण्टामा भारतमा १८ हजार ५२२ जना कोरोना भाइरस संक्रमित भएका छन् । nbsp


Latest News
Hashtags:   

भारतमा

 | 

कोरोनाभाइरसबाट

 | 

मृत्यु

 | 

हुनेको

 | 

संख्या

 | 

संक्रमित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources