Saturday 4 July 2020
Home      All news      Contact us      English
setopati - 4 days ago

६ दिनपछि नेकपा स्थायी समिति बैठकमा देखिएको ‘समानता’

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक असार १० गतेदेखि बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको उक्त बैठकमा दुई अध्यक्ष र स्थायी समिति सदस्यहरूले राखेका धारणासँगै नेताहरूको आसनबारे पनि चर्चा भइरहेको छ। असार १० गते बैठक बस्दा बालुवाटारभित्रको हलमा सचिवालयका ९ जनालाई मञ्चमा बस्ने व्यवस्था मिलाइएको थियो भने बाँकी सदस्यलाई फ्लोरमा कुर्सी राखिएका थिए। अग्लो ठाउँमा बस्ने ९ जनाले पनि समान खालका कुर्सी पाएका थिएनन्। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई सोफाको व्यवस्था गरिएको थियो। ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खन


Latest News
Hashtags:   

दिनपछि

 | 

नेकपा

 | 

स्थायी

 | 

समिति

 | 

बैठकमा

 | 

देखिएको

 | 

समानता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources