Saturday 4 July 2020
Home      All news      Contact us      English
setopati - 4 days ago

हिलाम्ये ट्रयाक्टरमा सुरक्षाकर्मीसहित मुख्यमन्त्री उभिएको फोटो भाइरल, गुरूङ भन्छन्- के नौलो कुरो भयो र!

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको एउटा तस्वीर सोमबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। तस्वीरमा मुख्यमन्त्री गुरूङ हिलाम्ये ट्रयाकटरमा ड्राइभरसँगै उभिएका छन्। उनका छेउमै १ जना नेपाली सेना र १ जना नेपाल प्रहरीका गरी दुई जना सुरक्षाकर्मी पनि उभिएका छन्। उनीहरू दुबै जना मुख्यमन्त्री गुरूङका अंगरक्षक हुन्। खेत रोप्नका लागि सम्याइरहेको ट्रयाक्टरमा चढ्दा पनि सुरक्षाकर्मी बोक्नुपर्ने? सामाजिक सञ्जालमा मुख्यमन्त्रीको आलोचना भएको मुख्य प्रश्न यही हो। सोमबार स्याङ्जाको पुतलीबजार नगरपालिका ४ गोठेफाँटमा जग्गा चक्लाबन्दी गरी रोपाइँ कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्य


Latest News
Hashtags:   

हिलाम्ये

 | 

ट्रयाक्टरमा

 | 

सुरक्षाकर्मीसहित

 | 

मुख्यमन्त्री

 | 

उभिएको

 | 

भाइरल

 | 

गुरूङ

 | 

भन्छन्

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources