Saturday 4 July 2020
Home      All news      Contact us      English
ratopati - 4 days ago

बेहुलाको मृत्यु, विवाहमा सरिक भएका ९५ पाहुना कोरोनाद्वारा संक्रमित

भारतको पटनास्थित एक विवाह समारोहमा सरिक भएका ९० जना बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । गुरुग्रामका सफ्टवेयर इन्जिनियर ३० वर्षका बेहुलाको विवाहको दुई दिनपछि मृत्यु भएको छ ।संक्रमणको लक्षण देखिएता पनि उनको कोभिड १९ परीक्षण बिना नै अन्तिम संस्कार गरिएको छ ।पटनाको जिल्ला प्रशासनलाई बेहुलाको मृत्यु भएको थाहा भएपछि उनका नजिकका आफन्तको कोरोनाभाइरस परीक्षण गरिएको थियो । जुन १५ तारिखमा आयोजित विवाहमा सरिक भएका १५ जनामा कोरोनाभाइरस पुष्टि भयो ।त्यसपछि प्रशासनले कन्ट्याक्ट ट्रेसिङ सुरु गर्यो । स


Latest News
Hashtags:   

बेहुलाको

 | 

मृत्यु

 | 

विवाहमा

 | 

पाहुना

 | 

कोरोनाद्वारा

 | 

संक्रमित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources