Saturday 4 July 2020
Home      All news      Contact us      English
aarthiknews - 4 days ago

नेपालका कोरोना संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदाय स्तरका हुन्ः स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिलेसम्म संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोगस्वरुप उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु बुझ्दै अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदाय स्तरमा संक्रमण फेला परेको बताएका हुन् ।


Latest News
Hashtags:   

नेपालका

 | 

कोरोना

 | 

संक्रमितमध्ये

 | 

प्रतिशत

 | 

विदेशबाट

 | 

प्रतिशत

 | 

समुदाय

 | 

स्तरका

 | 

हुन्ः

 | 

स्वास्थ्यमन्त्री

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources