Saturday 4 July 2020
Home      All news      Contact us      English
aarthiknews - 4 days ago

वडाध्यक्षमाथि कार्यालयमै खुकुरी प्रहार

दाङको शान्तिनगर गाउँपालिकाका वडाध्यक्षमाथि कार्यालयमै खुकुरी प्रहार भएको छ । मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ ।


Latest News
Hashtags:   

वडाध्यक्षमाथि

 | 

कार्यालयमै

 | 

खुकुरी

 | 

प्रहार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources