Saturday 4 July 2020
Home      All news      Contact us      English
setopati - 4 days ago

सुनको मूल्य प्रतितोला ९१ हजार २ सय

मंगलबार सुनको मूल्य प्रतितोला ९१ हजार ३ सयमा पुगेको छ। सोमबार हालसम्मकै उच्च मूल्य ९१ हजार ३ सयमा कारोबार भएको सुन आज १ सय रुपैयाँले घटेको हो। तेजाबी सुनको मूल्य ९० हजार ७ सय ६५ रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भएकाले नेपालमा पनि त्यसको असर परेको हो। आज चाँदीको मूल्य ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।


Latest News
Hashtags:   

सुनको

 | 

मूल्य

 | 

प्रतितोला

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources