Saturday 4 July 2020
Home      All news      Contact us      English
setopati - 4 days ago

देशका लागि पदक जित्ने सपना अधुरै छाडेर अस्ताए वीरमान

शनिबार राति साविकको समयमा सुतेका उसुका राष्ट्रिय खेलाडी वीरमान वाइबा त्यसपछि कहिल्यै नउठ्ने गरी संसारबाट बिदा भए। जन्मथलो काभ्रेको बेथानचोकमा साँझ फुटबल खेलेर घर पुगेका उनी खाना खाएर सुत्दासम्म सामान्य अवस्थामै थिए। आइतबार विहान ढिलासम्म नउठेपछि परिवारले हेर्दा उनी मृत अवस्थामा फेला परे। भक्तपुर अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्ट आउन अझै केहि दिन लाग्ने भएपछि मृत्युको कारण खुलेको छैन। धुलिखेल अस्पतालले सामान्य अवस्थामा निधन भएको भन्दै पोस्टमार्टम गर्न नमानेपछि भक्तपुर अस्पतालमा पार्थिव शरीर ल्याइएको थियो। २७ वर्षीय वीरमानको निधनमा सिंगो खेलकुद जगत स्तब्ध बनेको छ। सम्बन्धित समाचार


Latest News
Hashtags:   

देशका

 | 

जित्ने

 | 

अधुरै

 | 

छाडेर

 | 

अस्ताए

 | 

वीरमान

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources