Saturday 4 July 2020
Home      All news      Contact us      English
setopati - 4 days ago

६ प्रतिशतले बढ्यो सेयर बजार, सर्किटपछि कारोबार बन्द

मंगलबार सेयर बजार ६ प्रतिशतले बढेको छ। ११ बजे कारोबार खुलेपछि दुई घण्टामै अर्थात १ बजे नै बजार ६ प्रतिशतले बढेको हो। ६ प्रतिशतले बजार घटेमा वा बढेमा सो दिनका लागि कारोबार स्थगित हुने व्यवस्थाअनुरुप आजका लागि कारोबार बन्द भएको छ। कारोबार खुलेदेखि नै बजारमा खरिद गर्नेहरुको चाप बढ्यो। हिजोसम्म अत्याधिक मूल्य घटेकाले लगानीकर्ता खरिद गर्न आकर्षित भए। खरिदमा चाप परेपछि बजार ७२ अंकले बढेको हो। आजको कारोबारपछि नेप्से परिसूचक १ हजार २ सय ६० अंकमा कायम भएको छ। यस दिन होटल बाहेक सबै समूहहरु बढेका छन्। सो समूह भने ४७ अंकले घटेको छ। बैंकिङ समूह ७३, व्यापार ६५, विकास बैंक ६५, जलविद्युत ३९, फाइनान्स ४, निर्जीवन बीम


Latest News
Hashtags:   

प्रतिशतले

 | 

बढ्यो

 | 

सर्किटपछि

 | 

कारोबार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources