Saturday 4 July 2020
Home      All news      Contact us      English
ratopati - 4 days ago

मुकुन्डो लगाएर आएको समूहद्वारा वडाध्यक्षमाथि कुटपिट, घटनास्थलमा विप्लव समूहको पर्चा फेला

बुटवल । दाङमा एक वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट भएको छ । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले जानकारी दिए । घटनास्थलमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको पर्चा भेटिएको प्रहरीले जनाएको छ । मुखुण्डो लगाएर चारजनाको समूहमा कार्यालयभित्र प्रवेश गरेका उनीहरुले अध्यक्षमाथि कुटपिट गरेको बताइएको छ । कुटपिट गर्नुको कारण खुल्न सकेको छैन । वडा अध्यक्षलाई सो समूहले रड


Latest News
Hashtags:   

मुकुन्डो

 | 

लगाएर

 | 

समूहद्वारा

 | 

वडाध्यक्षमाथि

 | 

कुटपिट

 | 

घटनास्थलमा

 | 

विप्लव

 | 

समूहको

 | 

पर्चा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources