Saturday 4 July 2020
Home      All news      Contact us      English
sagarmatha - 4 days ago

सिंहदरबार भित्रै नायव सुब्बाहरु आन्दोलित

काठमाडौं, संसदीय समितिले निजामति सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु सिंहदरबारभित्रै आन्दोलनमा उत्रिएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको ऐनले नासुहरुको घाँटी निमोठ्ने काम भएको भन्दै नासुहरु आन्दोलनमा उत्रिएका हुन् । विभिन्न मन्त्रालयमा कार्यरत नासुहरुले सिंहदरबारभित्रै आन्दोलन सुरु गरेका हुन् । आन्दोलित नासुहरुले ऐनले आफुहरुलाई विभेद गरेको बताउएका छन् । [ ] The post सिंहदरबार भित्रै नायव सुब्बाहरु आन्दोलित appeared first on Sagarmatha TV.


Latest News
Hashtags:   

सिंहदरबार

 | 

भित्रै

 | 

सुब्बाहरु

 | 

आन्दोलित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources