Saturday 4 July 2020
Home      All news      Contact us      English
ratopati - 4 days ago

रवि ओडको गीत ‘तिमी बिजी टिकटकमा’

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत तिमी बिजी टिकटकमा सार्वजनिक भएको छ । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा गायिका सम्झनाले संगीत भएकी छिन् ।भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ । भिडियोमा टिकटकले परिवारमा पुर्याएको समस्यालाई रमाईलो तरिकाले देखाइएको छ ।निसान घिमिरेको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेकै सम्पादन रहेको छ ।


Latest News
Hashtags:   

टिकटकमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources