Saturday 4 July 2020
Home      All news      Contact us      English
setopati - 4 days ago

नेपालमा कोरोना भाइरस संक्रमितको जीन अध्ययन शुरु

नेपालमा कोरोना भाइरस (कोभिड १९)को अनुवंश (जीन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो। परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरु भएको बताए। कोभिड १९ का विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ। परिषद्ले यसका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ। यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य निजी प्रयोगशालासँग पनि सम्झौता गर्ने तयारी


Latest News
Hashtags:   

नेपालमा

 | 

कोरोना

 | 

भाइरस

 | 

संक्रमितको

 | 

अध्ययन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources