Saturday 4 July 2020
Home      All news      Contact us      English
aarthiknews - 4 days ago

रेडक्रस र कोकाकोलाले गरे डेढ करोडको स्वास्थ्य सामग्री सहयोग

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले एक करोड ५७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पहिलो चरणमा केही मास्क, स्यानिटाइजर, साबुन, गगल्स लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।


Latest News
Hashtags:   

रेडक्रस

 | 

कोकाकोलाले

 | 

करोडको

 | 

स्वास्थ्य

 | 

सामग्री

 | 

सहयोग

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources